नेपाललाई तेस्रो सफलता, ललितले लिए विकेट
बुधबार, १९ कात्तिक २०८२, १७ : ०९
सारांश
- आईसीसी विश्वकप लिग-२ मा नेपालले यूएईविरुद्ध तेस्रो विकेट लिएको छ।
- यूएईले २४० रनको लक्ष्य पछ्याउँदै तेस्रो विकेट गुमाएको हो।
- ललित नारायण राजवंशीले सोयब खानलाई २९ रनमा एलबीडब्लू आउट गरे।
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ मा नेपालले यूएईविरुद्ध तेस्रो विकेट हात पारेको छ । आईसीसी एकेडेमी मैदानमा नेपालले दिएको २४० रनको लक्ष्य पछ्याएको यूएईले तेस्रो विकेट गुमाएको हो ।
नेपालका लागि ललित नारायण राजवंशीले २१ औँ ओभरको दोस्रो बलमा सोयब खानलाई २९ रनमा एलबीडब्लू आउट गराएका हुन् । यसअघि नेपालका लागि नन्दन यादवले अलिसान सरार्फुलाई १८ रनमा क्याच आउट गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण