शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुबईमा 'क्लाउड सिडिङ' गरेको होइन : यूएई सरकार

दुबई । मंगलबारदेखि भारी वर्षाका कारण दुबई डुबानमा परेको छ । यसैबिच क्लाउड सिडिङ गरेर कृत्रिम वर्षा गराइएको खबरहरूको संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको मौसम विभागले खण्डन गरेको छ ।...