१ हजार रुपैयाँकाे ४३ करोड थान नेपाली नोट चीनमा छापिने
शुक्रबार, २१ कात्तिक २०८२, १९ : ५९
काठमाडौँ । १ हजार रुपैयाँकाे ४३ करोड थान नेपाली नोट चीनमा छापिने भएको छ । १ करोड ६९ लाख ८५ हजार डलरमा नेपाली नोट छाप्नका लागि चिनियाँ कम्पनीले ठेक्का पाएको छ ।
नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनले पाएको हो ।नोट डिजाइन, प्रिन्टिङ, सप्लाई र डेलिभरी गर्ने गरी राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई ठेक्का दिएको हो।
यसअघि ५ रुपैयाँ, १० रुपैयाँ, १०० रुपैयाँ र ५ सय रुपैयाँको नोट पनि चिनियाँ कम्पनीले ठेक्का पाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण