काठमाडौँ । मौसममा सुधार आएसँगै काठमाडौँ उपत्यकाबाट हिमाल देखिएको छ । नीलो आकाशमुनि सेता हिमालहरूको दृश्य निकै रोमाञ्चक र मनमोहक देखिएको छ ।
_C9wYQNomKE.jpg)
यस वर्ष ‘मोन्था’ चक्रवात र पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा र हिमपात भएपछि केही दिन मौसम बदली भएको थियो । अब भने हिउँदको छनक दिँदै मौसम खुलेको छ ।
_w5lYxTr5pr.jpg)
यतिबेला सबैले राजु लामा र मंगोलियन हार्ट्सको चर्चित गीत सम्झिन्छन्, तिमीलाई देखेर हिमाल हाँसेको... ।
_MbZEDW6cmR.jpg)
_cJuE4i9SD9.jpg)
_A35y9m7rpu.jpg)
_0j3J9H6mNv.jpg)
_ImuO9EORV8.jpg)
![]()
_Qtv9Hp3woR.jpg)
_jEIMOsF0na.jpg)
_paOuv96rV0.jpg)
_Ch2tBvSqkq.jpg)
_pThSHSfmlU.jpg)
_fGBFr855s8.jpg)
_l5zw9wwTOq.jpg)
_OUVyMx9sbF.jpg)
_girt6jxxCa.jpg)
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया