बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तापक्रम बढ्दै, खर्क घट्दै: मनाङमा चौँरीपालन किन संकटमा ?

मनाङ । नेपालको गण्डकी प्रदेशको उत्तरी भेगमा अवस्थित हिमालपारिको जिल्ला मनाङका खर्कहरुमा यतिबेला मुस्किलले चौँरी देखिन्छन् । मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा ढुङ्गा माटो धेरै र हरिया घाँस कम देखिन...