राजनीति
राप्रपा केन्द्रीय समिति बैठक सर्यो
आइतबार, २३ कात्तिक २०८२, १८ : ०३
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । राप्रपाले आइतबार विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमितिको बैठक आगामी २४–२५ मंसिरका लागि सारिएको जानकारी गराएको हो । यसअघि यही कात्तिक२७–२८ कात्तिकका लागि बैठक तोकिएको थियो ।
संस्थापन इतरपक्षले तत्काल महाधिवेशनको मिति घोषणा गर्नुपर्ने माग गर्दै आएको छ। यस्तो अवस्थामा बैठक सारिएको हो। तर, संस्थापन स्रोतले भने सबैलाई मिलाएर र विवाद समाधान गरेर मात्रै बैठक राख्न उपयुक्त हुने भएकाले पूर्व अध्यक्षहरूसँग छलफलका आधारमा बैठक सारिएको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण