गर्मी छल्न स्विमिङ पुल (तस्बिरहरु)
आइतबार, २४ असार २०७५, १३ : २७
काठमाडौं– पछिल्लो केहि दिनयता उपत्यकाको तापक्रम बढ्दो क्रममा छ । गर्मी बढेसँगै उपत्यकामा सञ्चालित पौडी पोखरी (स्विमिङ पुल) मा बालबालिका र युवाहरुको भीडभाड देखिन थालेको छ ।
पौडी खेल्दा शारीरिक कसरत, तनावबाट मुक्तिका साथै केहि हदसम्म गर्मीबाट पनि राहत मिल्ने पौडी पोखरीमा भेटिएका युवाहरु बताउँछन् ।
राजधानीको गुह्येश्वरी नयाँ बस्तीस्थित एक पौडी पोखरीमा शनिबार देखिएका दृश्य हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण