प्रदेश समाचार
मधेसका ५ सांसद पदमुक्त
बिहीबार, २७ कात्तिक २०८२, २१ : ०९
सारांश
- मधेस प्रदेशका ५ सांसद पदमुक्त भएका छन्।
- सभामुख रामचन्द्र मण्डलले लगातार १० बैठकमा अनुपस्थित भएपछि पदमुक्त गरे।
- पदमुक्त हुने सांसदहरूमा उर्मिला देवी सिंह, मनिष कुमार सुमन लगायत छन्।
काठमाडौँ । मधेस प्रदेशका ५ सांसद पदमुक्त भएका छन् । बिहीबार ५ सांसद पदमुक्त भएका हुन् ।
पदमुक्त हुनेहरूमा उर्मिला देवी सिंह(सर्लाही),मनिष कुमार सुमन(सप्तरी),संजय कुमार यादव, सर्लाही, ३(२), सिंहासन सा कलवार, सर्लाही, ४(२) र सारदा संकर प्रसाद कलवार, बारा, २(१) रहेका छन् ।
प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख रामचन्द्र मण्डलले आजदेखि नै लागू हुनेगरी प्रदेश सभा सदस्यबाट पद मुक्त गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण