दल दर्ताकाे समय सकिनै लाग्दा निर्वाचन आयोगमा चहलपहल, तस्बिरहरू
आइतबार, ३० कात्तिक २०८२, १४ : ५४
काठमाडौँ । नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिनै लाग्दा चहलपहल बढेको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले नयाँ दल दर्ताको लागि दिएको समय आज सकिँदै ।
नयाँ पार्टी दर्ताका लागि सनाखत गर्नेदेखि, आवश्यक कागजपत्र तयार गर्न पार्टीका नेताहरू आयोगमा पुगेका छन् ।
आयोगको चौरमा मानिसहरू बसेर कागजपत्र तयार गर्ने र सनाखतको लागि आएका मानिसहरू घाम तापेर बसेका देख्न सकिन्छ ।
आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान समेत गरिसकेको छ ।











_1_jRPTjbnDPJ.jpg)





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण