मधेस प्रदेशमा आज पनि ७ दलको धर्ना यथावत
सोमबार, ०१ मङ्सिर २०८२, १० : ५२
सारांश
- मधेस प्रदेशमा ७ राजनीतिक दलले मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै धर्ना दिएका छन्।
- उनीहरूले मधेस भवन अगाडि धर्ना दिई विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन्।
- धर्नामा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी लगायतका दलहरूको सहभागिता रहेको छ।
धनुषा । मधेस प्रदेशमा ७ राजनीतिक दलले आज पनि धर्ना जारी राखेका छन् । उनीहरूले मुख्यमन्त्रीको बर्खास्तीको मागसहित मधेस भवन अगाडि धर्ना दिई विरोध कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।
७ दलीय गठबन्धनमा नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा नेपाल, नेकपा (एस) र नागरिक उन्मुक्ति पार्टी समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण