मुख्यमन्त्रीको समर्थनमा मधेसमा एमालेको धर्ना
मङ्गलबार, ०२ मङ्सिर २०८२, १० : १७
सारांश
- मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर एमाले र अन्य दलहरूबीच विवाद भइरहेको छ।
- एमाले कार्यकर्ताले जनकपुरमा मुख्यमन्त्रीको समर्थनमा धर्ना दिएका छन्।
- सात राजनीतिक दलहरूले मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै विरोध प्रदर्शन जारी राखेका छन्।
काठमाडौँ । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर नेकपा एमाले र सात राजनीतिक दलहरूबिच आरोप प्रत्यारोप जारी छ ।
नेकपा एमालेका नेता कार्यकर्ताले आज 'संविधानलाई रक्षा गरौँ, नवनियुक्त मुख्यमन्त्री माननीय सरोज कुमार यादवलाई काम गर्न दिऊँ' भन्ने नारासहित जनकपुरको जनकचोक मन्दिर परिसरमा धर्ना दिएका छन् ।
यता सात राजनीतिक दलहरूले मुख्यमन्त्रीको बर्खास्तीको मागसहित मधेस भवन अगाडि धर्ना दिई विरोध कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण