अपडेट
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
बुधबार, ०३ मङ्सिर २०८२, ११ : १६
सारांश
- बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ, छापावाल सुन तोलामा २,४२,३०० रुपैयाँ पुग्यो।
- सोमबारको तुलनामा सुनको मूल्य तोलामा २,८०० रुपैयाँले वृद्धि भएको छ।
- चाँदीको मूल्य पनि बढेर तोलामा ३,१५० रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सोमबार तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको हो ।
यस आधारमा छापावाल सुन तोलामा २ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ३ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण