सल्यानमा ५ नाल भरूवा बन्दुक बरामद
बुधबार, ०३ मङ्सिर २०८२, १२ : ०४
सारांश
- सल्यानमा प्रहरीले ५ नाल भरुवा बन्दुक बरामद गरेको छ।
- वनगाड कुपिण्डे नगरपालिका-१२ चौरमा बन्दुक फेला परेको थियो।
- प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
सल्यान । सल्यानमा प्रहरीले ५ नाल भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित विभिन्न स्थानहरूबाट ५ थान भरूवा बन्दुक मंगलबार दिउँसो बरामद गरिएको हो ।
उक्त स्थानमा वेवारिसे अवस्थामा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी वनगार र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीलेथप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण