म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको फेदीवन जङ्गलबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ । अस्थायी प्रहरी पोस्ट चिमखोलाबाट गएको सुरक्षाकर्मी टोलीले जङ्गलमा लुकाएर राखेको अवस्थामा आठ...