दलहरूसँग प्रधानमन्त्रीकाे छलफल
प्रधानमन्त्री र १२५ दलका प्रतिनिधिबिच सिंहदरबारमा निर्वाचनबारे छलफल
बुधबार, ०३ मङ्सिर २०८२, १७ : ०२
काठमाडौँ । निर्वाचन आयोगमा दर्ता भएका १२५ दलका प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबिचको छलफल सुरु भएको छ ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आगामी निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री कार्कीले दलहरूलाई बोलाएकी थिइन् ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण