अपडेट
चितवनलाई झट्काः पहिलो ओभरमै मलान गोल्डेन डक
बिहीबार, ०४ मङ्सिर २०८२, १६ : ०८
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) चितवनका डेविड मलान गोल्डेन डक भएका छन् ।
टस हारेर पहिले ब्याटिङमा आएका चितवनका मलानलाई लुम्बिनीका रुबेन ट्रम्पलम्यानले आफ्नो दोस्रो बलमा शून्यमै आउट गरेका हुन् । लगातार दोस्रो जितको खोजीमा रहेको चितवनले पहिलो ओभर सकिँदा ४ रन बनाएको छ भने एक विकेट गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण