लुम्बिनी विरुद्ध चितवनको कमजोर ब्याटिङ
बिहीबार, ०४ मङ्सिर २०८२, १६ : ५२
काठमाडौँ । सद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा चितवन राइनोजले लुम्बिनी लायन्स विरुद्ध कमजोर ब्याटिङ गरेको छ । पहिले टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले ११ ओभर खेल सकिँदा ३ विकेटको क्षतिमा ५६ रन मात्रै बनाएको हो । लुम्बिनी स्पिनर अभिषेक गौतम २ विकेट लिएका छन् ।
गौतमले चितवनका देव खनाललाई १४ रनमा र आउट गरेका छन् भने ओपनर दीपक बोहोरालाई १० रनमा आउट गरेका थिए । यस्तै लुम्बिनीका रुबेन ट्रम्पलम्यानले आफ्नो दोस्रो बलमा मलानलाई शून्यमा आउट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण