लुम्बिनीलाई चौथो सफलता मल्ल २१ रनमा आउट
बिहीबार, ०४ मङ्सिर २०८२, १७ : १०
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) मा चितवन राइनोजले लुम्बिनी लायन्स विरुद्ध कमजोर ब्याटिङ गर्दा १५.२ ओभरमा ४ विकेट गुमाएको छ ।
लुम्बिनीका रुबेन ट्रम्पलम्यानले आफ्नो व्यक्तिगत र टिमको लागि चौथो विकेटको रूपमा चितवनका कप्तान कुशल मल्ललाई आउट गरेका हुन् । मल्लले १९ बलमा २१ रन बनाउँदा एक छक्का प्रहार गरे ।
लुम्बिनीका बलर सामु चितवनका ब्याट्सम्यान कमजोर देखिएका छन् । अनुभवी ब्याट्समेन रवि बोपरालाई इनिङ सम्हाल्दै ४२ बलमा ३९ रन बनाएका छन् भने उनलाई साथ दिन क्रिजमा सैब जैब आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण