निर्वाचनमा भाग लिने मतदाताको उमेर फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनुपर्ने
बिहीबार, ०४ मङ्सिर २०८२, १८ : ११
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि फागुन २० गतेभित्र १८ वर्ष पुरा हुनुपर्ने भएको छ ।
आयोगले आजबाट मतदाताको उमेर १८ वर्ष पुग्ने निर्दिष्ट मिति निर्धारण र मतदाता नामावलीलाई अद्यावधिक गर्ने कार्यक्रम स्वीकृत भएको छ।
फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताहरूको नामावली मंसिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गरिने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।
आगामी पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण