ब्राउनको अर्धशतकमा १० ओभरमा सुदूरपश्चिमले बनायो ९९ रन
शुक्रबार, ०५ मङ्सिर २०८२, १६ : ५२
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबारकाे खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध आक्रामक ब्याटिङ सुरुवात गर्दा ओपनर जोश ब्राउनले अर्धशतक पूरा गरेका छन् ।
उनले २९ बलमा ३ छक्का र ५ चौका प्रहार गरेका हुन् । उनलाई अर्का ओपनर विनोद भण्डारीले २८ रन बनाएर साथ दिइरहेका छन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १० ओभरमा ९९ सय रन बनाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण