सुदूरपश्चिमको झर्यो ५ विकेट, सस्तैमा आउट भए हर्मित
शुक्रबार, ०५ मङ्सिर २०८२, १७ : ४३
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स विरुद्ध शुक्रबार ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सको ५ विकेट झरेको छ ।
सुदूरपश्चिमले १८ ओभरमा १७६ रन बनाउँदा ५ विकेट गएको हो । पाँचौँ विकेटको रूपमा अलराउन्डर हर्मित सिंह आउट भएका हुन् । ६ बलमा ४ रन बनाएका उनलाई डान डौथवेइटले जिम्मी निशमबाट क्याच आउट गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण