काठमान्डुलाई तेस्रो सफलता, गप्टिल २५ रनमा आउट
शनिबार, ०६ मङ्सिर २०८२, १८ : ०३
सारांश
- एनपीएल टी-ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले विराटनगर किङ्सविरुद्ध तेस्रो सफलता प्राप्त गर्यो।
- त्रिवि क्रिकेट मैदानमा काठमान्डुले १३५ रनको लक्ष्य दिएको थियो।
- विराटनगरका मार्टिन गप्टिललाई साहब आलमले क्याच आउट गरे।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्सविरुद्ध काठमान्डु गोर्खाजलाई तेस्रो सफलता पाएको छ ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १३५ रनको लक्ष्य पछ्याइ रहेको विराटनगरका मार्टिन गप्टिललाई साहब आलमले क्याच आउट गराएका हुन् ।
गप्टिल नवौं ओभरको दोस्रो बलमा आउट भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण