राष्ट्रिय लिग तथा शहिद स्मारक ‘ए’ डिभिजन लिगसम्बन्धी विषयमा छलफल (तस्बिरहरु)
आइतबार, ०७ मङ्सिर २०८२, १३ : ०३
सारांश
- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिग र 'ए' डिभिजन लिगबारे छलफल सुरु गरेको छ।
- 'ए' डिभिजन लिगका क्लब र खेलाडीहरू छलफलमा सहभागी छन्।
- यसअघि खेलाडी र क्लबहरूले सहिद स्मारक 'ए' डिभिजन लिग आयोजनाको माग गर्दै आन्दोलन गरेका थिए।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सञ्चालन हुने राष्ट्रिय लिग तथा सहिद स्मारक ‘ए’ डिभिजन लिग सम्बन्धी विभिन्न विषयहरूमा छलफल सुरु भएको छ । छलफलमा ‘ए’ डिभिजन लिगका क्लब र खेलाडी सहभागी रहेका छन्।
_UfUkUjxURf.jpg)
सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाको माग गर्दै यसअघि नै फुटबल खेलाडी र क्लबहरूले धर्ना र आन्दोलन गरेका थिए ।
_cBcppiDAiO.jpg)
_dHuTl2C13p.jpg)
_EpFtD3xehM.jpg)
_4lNbt3uoZs.jpg)
_c6tFBgtSRK.jpg)
_17Qd7UdYow.jpg)
_prOaMFwyVP.jpg)
_THRrJERhw1.jpg)
_Lnv3TBQhtd.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण