दीपेन्द्रले लिए चार विकेट : गुल्सन आउट भएसँगै कर्णाली संकटमा
सोमबार, ०८ मङ्सिर २०८२, १९ : १७
काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल)मा सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरिरहेको कर्णालीको ब्याटिङ लाइन धर्मराएको छ ।
कर्णालीका पवन सर्राफ २६ बलमा २७ रन बनाएर आउट भए भने अलराउन्डर गुल्सन झा पनि आउट भए । उनी १३ बलमा १३ रन बनाएर पेभेलियन फर्किए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंहको बलमा झा आउट भएका हुन् ।
चार गरेका दीपेन्द्रले आज २३ रन दिएर ४ विकेट लिन सफल भए । १४० रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १३ ओभरको समाप्तिमा ७७ रन बनाएको छ ।
यसअघि ऐरीले कर्णालीका दुवै ओपनरको विकेट लिएक थिए । त्यस्तै उनले नबिजुल्लाह जार्डनको पनि विकेट लिएका थिए । टस जितेर १४० रनको लक्ष्य पछ्याएको कर्णालीले ७ विकेट गुमाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण