सरुवा
१९ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
सोमबार, ०८ मङ्सिर २०८२, २१ : ३९
काठमाडौँ । १९ जना उपसचिवको सरुवा गरिएको छ । सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १९ जना उपसचिवको सरुवा गरेको हो ।
बिनोद कुमार खनाललाई धुनबेसी नगरपालिका,धादिङको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरिएको छ ।
धर्मराज न्यौपानेलाई मधुवन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण