फोटो फिचर
एमालेको ११औँ महाधिवेशन सचिवालय बैठकमा जुटे नेताहरु (तस्बिरहरू)
बुधबार, १० मङ्सिर २०८२, ०९ : २२
सारांश
- एमालेको ११औँ महाधिवेशन सचिवालयको बैठक सुरु भयो।
- बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो।
- महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्मका लागि तय गरिएको छ।
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन सचिवालयको बैठक सुरु भएको छ । १३ वटा विभिन्न उपसमितिका संयोजकसहित बैठक सुरु भएको हो ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो । एमालेको महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्मका लागि तय गरिएको छ । यसकै तयारीका लागि महाधिवेशन सचिवालय बैठक बसेको हो ।
_xlYwGHBl9c.jpg)
_dSMr4BkYKL.jpg)
_ECFOfLUACP.jpg)
_irMgXR64RA.jpg)
_7ONxJk7LhJ.jpg)
_OCuBPd9WCY.jpg)
_bln6P1PW89.jpg)
_rxYlowZJcp.jpg)
_MFQr0aoVnf.jpg)
_WcVXjy3G71.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण