एनपीएल
विराटनगरले चितवनविरुद्ध पहिले बलिङ गर्ने
बुधबार, १० मङ्सिर २०८२, १५ : ४०
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको चौथो खेलमा बुधबार विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएका हुन् ।
विराटनगर आजको खेलमा लगातार चौथो जित निकाल्ने योजनामा हुनेछ भने यता चितवन पनि दोस्रो जित निकाल्ने योजनामा छ ।
गत मंसिर १ गतेदेखि सुरु भएकाे प्रतियाेगिता आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण