मर्चान्टले दिलाए विराटनगरलाई पहिलो सफलता
बुधबार, १० मङ्सिर २०८२, १६ : २३
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध पहिले पहिलो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार टस जितेर पहिले बलिङ गरेको विराटनगरले दिपक बोहराको रुपमा पहिलो विकेट हात पारेको हो ।
विराटनगरका मर्चान्ट डी ल्याङले दिपकलाई पाँच रनमा क्याच आउट गराएका हुन् । यो विकेटसँगै राइनोजले दुई ओभरको समाप्तिमा १७ रन जोडेर एक विकेट गुमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण