कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने
बुधबार, १० मङ्सिर २०८२, २१ : ००
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेकाे छ । बिहीबार बस्ने भनिएको बैठक शुक्रबार बस्ने गरी सारिएकाे हाे ।
बैठक शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरू सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण