नेपाल प्रिमियर लिग
काठमान्डुले १० ओभरमा बनायो ५९ रन
शुक्रबार, १२ मङ्सिर २०८२, १२ : ३७
सारांश
- काठमान्डु गोर्खाजले चितवन राइनोजविरुद्धको खेलमा १० ओभरमा ५९ रन बनाएको छ।
- टस हारेर ब्याटिङ थालेको काठमान्डुले ३ विकेट गुमाएर ५९ रन बनायो।
- मिलिन्द कुमार १६ र जोन सिमसन १९ रन बनाएर खेलिरहेका छन्।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राइनोजविरुद्ध १० ओभरमा ५९ रन बनाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमान्डुले १० ओभरमा तीन विकेट गुमाउँदै ५९ रन बनाएको हो ।
काठमान्डुका लागि अहिले क्रिजमा रहेका मिलिन्द कुमार १६ रन बनाएर खेलिरहेका छन् भने जोन सिमसन १९ रन बनाएर खेलिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण