गुलशनले लिए एकै ओभरमा दुई विकेट
शुक्रबार, १२ मङ्सिर २०८२, १८ : ४९
काठमाडौँ । कर्णाली याक्सका गुलशन झाले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर किङ्सविरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन् ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार कर्णालीले दिएको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले शाहिल पटेल र मर्चान्ट डी ल्याङ्गेलाई चौथो र पाँचौँ विकेटकाे रूपमा गुमाएको हो ।
कर्णालीका गुलशन झाले १२औँ ओभरको चौथो बलमा विराटनगरका शाहिललाई १९ रनमा क्याच आउट गराएका हुन् ।
त्यस्तै १२औँ ओभरको अन्तिम बलमा डी ल्याङ्गेलाई २ रनमा क्याच आउट गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण