विवेकशील साझा पार्टीको एकता प्रस्तावमाथि छलफल गर्न रास्वपाको विशेष बैठक
शुक्रबार, १२ मङ्सिर २०८२, २१ : ०५
काठमाडौँ । विवेकशील साझा पार्टीसँग एकता प्रस्तावमाथि छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समितिको विशेष बैठक बसेको छ ।
शुक्रबार बेलुकी साढे ८ बजे बाेलाइएकाे भर्चुअल (जुम) बैठक ढिलाे गरी बसेकाे हाे ।
महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार गत मंसिर ३ गते को निर्देशनमा उच्च संवाद समितिको प्रगति र विवेकशील साझा पार्टीबाट आएको पार्टी एकता प्रस्ताव सम्बन्धमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण