शेर मल्लले एकै ओभरमा लिए पोखराको दुई विकेट
शनिबार, १३ मङ्सिर २०८२, ११ : ३४
काठमाडौँ । शेर मल्लले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सका लागि पाखरा एभेन्जर्सको एकै ओभरमा दुई विकेट लिएका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले दिनेश खरेलको रुपमा पहिलो विकेट गुमाएको हो ।
पोखराका दिनेशलाई लुम्बिनीका मल्लले चौथो ओभरको पाँचौं बलमा ७ रनमा क्याच आउट गराएका हुन् । त्यस्तै, चौथो ओभरको अन्तिम बलमा कप्तान कुशल भुर्तेललाई डक आउट गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण