शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पोखरालाई पाँचौं सफलता, कप्तान रोहित ४० रनमा आउट

शनिबार, १३ मङ्सिर २०८२, १४ : १०
शनिबार, १३ मङ्सिर २०८२

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सले पाँचौं सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले कप्तान रोहितकुमार पौडेलको रुपमा पाँचौँ विकेट गुमाएको हो ।  रोहितलाई पोखराका सागर ढकालले ४० रनमा क्याच आउट गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप