बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
एनपीएल

सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै जनकपुर, पर्नेलले जनकपुरको कप्तानी गर्ने

शनिबार, १३ मङ्सिर २०८२, १५ : १९
शनिबार, १३ मङ्सिर २०८२

काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । 

त्रिवि क्रिकेट मैदानमा शनिबार जनकपुरका कप्तान वायर्न पर्नेलले टस जितेर सुदूरपश्चिमलाई बलिङको निम्तो दिएका हुन् ।

आजको खेलमा जनकपुरको कप्तानी पर्नेलले गर्नेछन् । गत मंसिर १ गतेदेखि सुरु भएकाे प्रतियाेगिता आगामी मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप