बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिमको खराब सुरुवात, क्रिस लिन आउट

शनिबार, १३ मङ्सिर २०८२, १७ : ४०
शनिबार, १३ मङ्सिर २०८२

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा जनकपुर बोल्ट्स सुदूरपश्चि रोयल्सविरुद्ध दोस्रो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा जनकपुले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले क्रिस लिनको रुपमा दोस्रो विकेट गुमाएको हो । लिनलाई जनकपुरका सन्जय कृष्णमूर्तीले १ रनमा क्याच आउट गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप