सौगातको 'होनी रेशम'मा आयुब र सृजनाको अभिनय
आइतबार, १४ मङ्सिर २०८२, १२ : ३८
सारांश
- गायक सौगात जंग थापा र गायिका मेलिना राईको स्वरमा 'होनी रेशम' गीत सार्वजनिक भएको छ।
- गीतमा युवायुवतीको प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ, जसमा आयुब केसी र सृजना सिंह ठकुरीले अभिनय गरेका छन्।
- युवराज खत्रीको निर्देशन, सुरेश पाण्डेको कोरियोग्राफी, सुमन कार्कीको छायांकन र युवराज खत्रीको सम्पादन रहेको छ।
काठमाडौं । गायक तथा संगीतकार सौगात जंग थापाको नयाँ गीत ‘होनी रेशम’ सार्वजनिक भएको छ । पुष्प सुनुवारको शब्द रहेको गीत गायनमा थापालाई गायिका मेलिना राईल स्वरमा साथ दिएकी छन् ।
रोमान्टिक शैलीमा तयार गीतमा युवायुवतीको माया प्रेमका कुरा समेटिएका छन् । गीतको आकर्षक भिडियो पनि तयार गरिएको छ । जसमा आयुब केसी र सृजना सिंह ठकुरीले अभिनय गरेकी छन् ।
भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी, सुमन कार्कीको छायांकन र युवराज खत्रीको सम्पादन छ । भिडियोको निर्देशक युवराज खत्रीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण