बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
अर्थ

सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो

मङ्गलबार, १६ मङ्सिर २०८२, १० : ४८
मङ्गलबार, १६ मङ्सिर २०८२

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको हो । 

यस्तै चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ३ हजार ५३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार सामान्य बढेर ३ हजार ५४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप