नेपाल प्रिमियर लिग
चितवनले १० ओभरमा बनायो ७६ रन
मङ्गलबार, १६ मङ्सिर २०८२, १२ : २३
सारांश
- चितवन राइनोजले एनपीएल टी-ट्वान्टी क्रिकेटमा जनकपुरबोल्ट्सविरुद्ध १० ओभरमा ७६ रन बनाएको छ।
- त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले बिना विकेटको क्षतिमा ७६ रन बनायो।
- डेभिड मलान ४४ रन र अर्जुन साउद ३२ रन बनाएर खेलिरहेका छन्।
काठमाडौँ । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको आफ्नो महत्वपूर्ण खेलमा जनकपुरबोल्ट्सविरुद्ध १० ओभरमा ७६ रन बनाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले १० ओभरमा विना विकेटको क्षतिमा ७६ रन बनाएको हो ।
चितवनका लागि अहिले क्रिजमा रहेका डेविड मलानले ४४ रन बनाएर खेलिरहेका छन् भने अर्जुन साउदले ३२ रन बनाएर खेलिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण