पुराना पार्टी खराब होइनन्, व्यक्ति खराब हुन् : किशोरी कार्की
बुधबार, १७ मङ्सिर २०८२, १५ : ३०
काठमाडौँ । जेनजी अगुवा किशोरी कार्कीले पुराना पार्टी खराब नभई पार्टीमा आबद्ध व्यक्तिहरू खराब रहेको बताएकी छन् ।
उनले देश सबैको भएको बताउँदै जेनजीहरु एक हुनुपर्नेमा जोड दिइन् ।
‘पुराना सोच त्यागेर सबै जेनजी एक भयौ भने नयाँ नेपाल बनाउन सकिन्छ’, उज्यालो नेपाल पार्टीको घोषणा सभालाई बुधबार सम्बोधन गर्दै कार्कीले भनिन्, ‘पुराना पार्टी पनि खराब होइनन्, व्यक्ति खराब हुन् ।’
उनले पार्टीभित्र पनि कतिपय व्यक्तिहरू ग्राउन्ड नपाएर परिश्रम गरिरहेको भन्दै युवाहरूलाई अवसर दिनुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण