काठमाडौँ । जेनजी अगुवा किशोरी कार्कीले पुराना पार्टी खराब नभई पार्टीमा आबद्ध व्यक्तिहरू खराब रहेको बताएकी छन् । उनले देश सबैको भएको बताउँदै जेनजीहरु एक हुनुपर्नेमा जोड दिइन् । ‘पुराना सोच त्यागेर...