शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

यस्तो बन्दैछ ओली निवास

बिहीबार, १८ मङ्सिर २०८२, १५ : ४०
बिहीबार, १८ मङ्सिर २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ। बिहीबार ओली पत्नी राधिका शाक्यले बन्न लागेको ओली कुटीको शिलान्यास गरेकी छन् ।  

निर्माण कार्य तीव्र गतिमा अघि बढ्ने एमाले नेता महेश बस्नेतले बताए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री ओलीको बालकोटस्थित घर जलाइएको थियो ।

त्यसपछि ओली भक्तपुरस्थित गुण्डुमा घर भाडामा लिएर बस्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप