राजनीति दल
नेपाली कम्युनिस्ट पार्टी संसदीय दल कर्णाली प्रदेशसभामा दर्ता
शुक्रबार, १९ मङ्सिर २०८२, १९ : २०
सुर्खेत । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी कर्णाली प्रदेशसभामा दर्ता भएको छ ।
शुक्रबार दुई दल एकीकरण भई बनेको ‘नेपाली कम्युनिस्ट पार्टी’ कर्णाली प्रदेश सभा संसदीय दल गठनको निर्णय प्रदेशसभा सचिवालयलाई बुझाइएको सांसद कृष्णबहादुर जिसीले जानकारी दिए ।
राष्ट्रियसभा लगायत अन्य प्रदेशमा एकीकरण नभएको अवस्थामा संसदीय दल एकीकरण गर्ने कर्णाली पहिलो प्रदेश बनेको छ । यद्यपि संसदीय दलको नेता लगायतका पदाधिकारी चयनको काम भने बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण