पूर्वराष्ट्रपति भण्डारीले जेनजी आन्दोलनबाट क्षतिग्रस्त सिंहदरबारको अवलोकन गर्ने
आइतबार, २१ मङ्सिर २०८२, १२ : ४९
सारांश
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको आगजनीबाट क्षति भएको भवनको अवलोकन गर्ने भएकी छिन्।
- जेनजी आन्दोलनका क्रममा सिंहदरबारका भवनहरूमा आगजनी भएको थियो।
- भण्डारीले आइतबार दिउँसो २ बजे क्षतिग्रस्त भवनहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ।
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षति भएको सिंहदरबारको अवलोकन गर्ने भएकी छन् । आइतबार अपरान्ह २ बजे पूर्वराष्ट्रपति भण्डारीले क्षतिग्रस्त भवनहरुको अवलोकन गर्ने उनका सल्लाहकार राजकुमार राईले जानकारी दिए ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित भवनहरूमा आगजनी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण