जनार्दनको गृहजिल्लामा प्रगतिशील लोकतान्त्रिक पार्टीको कार्यालय सञ्चालनमा
आइतबार, २१ मङ्सिर २०८२, १४ : ३३
सारांश
- रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को कार्यालयको उद्घाटन गरियो।
- पूर्वमन्त्री जनार्दन शर्माले आइतबार खलङ्गामा जिल्ला पार्टी कार्यालयको उद्घाटन गरे।
- उद्घाटन कार्यक्रम शर्माको गृहजिल्ला रुकुम पश्चिममा भएको थियो।
काठमाडौँ । रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को कार्यालय उद्घाटन गरिएको छ ।
आइतबार पूर्वमन्त्री समेत रहेका प्रलोपाका संरक्षक जनार्दन शर्माले खलङ्गामा जिल्ला पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । रुकुम पश्चिम शर्माको गृहजिल्ला हो ।
शर्मा आजै गृहजिल्ला पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण