बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जनकपुरको खराब सुरुवात, कर्णालीलाई दोस्रो सफलता

आइतबार, २१ मङ्सिर २०८२, १७ : ४०
आइतबार, २१ मङ्सिर २०८२

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध दोस्रो सफलता हात पारेको छ । 

त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले अनिल शाहको रुपमा दोस्रो विकेट गुमाएको हो ।  अनिललाई कर्णाली याक्सका पवन शरार्फले डक आउट गराएका हुन् । 
यो विकेटसँगै जनकपुरले तीन ओभरको समाप्तिमा दुई विकेट गुमाउँदै १३ रन बनाएको छ ।


 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप