प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको भेट
मङ्गलबार, २३ मङ्सिर २०८२, १३ : २८
सारांश
- भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरे।
- भेटवार्ता सिंहदरबारमा भएको थियो, जसमा समसामयिक विषयमा छलफल भयो।
- भेटमा नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले भेट गरेका छन् ।
मंगलबार महावर प्रधानमन्त्रीसँग भेटका लागि सिंहदरबार पुगेका हुन् । भेटका क्रममा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका क्रममा नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण