साफ महिला क्लब च्याम्पियनसिप
ट्रान्सपोर्ट युनाइटेडसँग बराबरीमा रोकियो एपीएफ (तस्बिरहरू)
बिहीबार, २५ मङ्सिर २०८२, २० : ३९
काठमाडौँ । साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत बिहीबार एपीएफ एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबिच भएको खेल गोलरहित बराबरीमा सकिएको छ ।
काठमाडौँस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा दुवै टोली गोल गर्न असफल भएका हुन् । एपीएफको यो दोस्रो खेल हो । पहिलो खेलमा टोलीले बङ्गलादेशको नसरिन स्पोर्टिङ क्लबलाई ४–० गोलले हराएको थियो ।
२ खेलबाट ४ अङ्क बटुलेको टोली अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ । दुवै खेल जितेको भारतको इस्ट बंगाल ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।
प्रतियोगितामा ५ टोली सहभागी छन् । अन्य टोलीमा पाकिस्तानको कराची सिटी क्लब रहेको छ ।राउन्ड रोबिन आधारमा खेलिने प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल पुस ५ गते खेलिनेछ ।
तस्बिर : फोटो लाइब्रेरी
_Y5NJtdiiyB.jpg)
_E2BRvvinAn.jpg)
_vDJxcWNjp1.jpg)
_rN8qvwRjbP.jpg)
_MipZLexUNq.jpg)
_a3hc2Sxb8E.jpg)
_AJoXzKxZHl.jpg)
_tMF3uS5LDL.jpg)
_qmgLpEjQ8Y.jpg)
_DQSE3XVVwk.jpg)
_4cqljm4uiy.jpg)
_18vZgU1JaA.jpg)
_2Hyqr1IJTs.jpg)
_jjgSFtARJZ.jpg)
_Ng7l4PMOfz.jpg)
_b5gH62D9yA.jpg)
_5RMFjMX6j3.jpg)
_zeRfXcjjoT.jpg)
_4PkGSBJkpC.jpg)
_Z3ApQ5repW.jpg)
_7YWDAcEuKz.jpg)
_nhpJNHaKKR.jpg)
_rQDI1O0Shy.jpg)
_X1saM9yt7J.jpg)
_mdVAtfWKdb.jpg)
_QTgUHw1D7E.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण