शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

शुक्रबार, २६ मङ्सिर २०८२, १६ : ०६
शुक्रबार, २६ मङ्सिर २०८२

काठमाडौँ । प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित शुक्रबार दुई जनालाई पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ का २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय सरोज तिमल्सिनालाई दुई ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप