अपडेट
च्यासलमा चार घण्टादेखि सचिवालय बैठक जारी
शुक्रबार, २६ मङ्सिर २०८२, १८ : ५२
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअघि शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक जारी छ ।
दिउँसो २ बजेदेखि सुरु भएको सचिवालय बैठक बसिरहेको हो । बैठकमा नेताहरूबिच विधान संशोधनबारे रस्साकस्सी भइरहेको छ ।
बाहिर नेता कार्यकर्ताहरुको भिड लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण